 
उनी बिचमा मस्ती गरिरहेका तस्वीर बाहिर आएका छन् । सामाजिक संजाल प्रयोगकताृहरुले उनको सौन्दर्यले भुतुककै बनाएको भन्दै प्रतिक्रिया दिएका छन् ।
कोलिन्डाले सन् २०१५ मा क्रोयशियामा राष्ट्रपतिको भएकी थिइन् । उनको विवाह जैकोव किटरोविकसँग भएको छ । कोलिन्डाका बुवाको मासु पसल थियो ।
एउटा सेक्स काण्डमा उनी विबादमा आएकी थिइन । एक जासुसले उनको नीजि जीवनका तस्वीर बाहिर ल्याएका थिए ।
उनी त्यहाँको पहिलो महिला राष्ट्रपति हुन् । उनले नेटोमा पनि काम गरेकी थिइन । २००५ देखि २००८ सम्म उनी त्यहाँ मन्त्री पनि भएकी थिइन् ।
 
