कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश

ramdevकाठमाडौं, १३ मंसिर । योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।

लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नदिइ उनले आर्थिक कारोबार गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतन्जली योगपीठ तथा आर्युवेदिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ

- See more at: http://www.dainiknepal.com/2016/11/195414.html#sthash.E0jrBpk1.dpuf

विवादमा फसे योगगुरु रामदेव, अनुमति नलिइ लगानी गरेको खुलासा -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश