कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश

सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ ।

पछिल्लो पटक एक महिनाको अवधिमा मात्रै करिब २८ सय रुपैयाँ घटिसकेको सुन आज पनि तोलामा ४ सय रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि नेपालमा पनि यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ४८ हजार ७ सय र तेजावी सुन ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ भने आज प्रतितोला ६ सय ८० रुपैयाँ रहेको छ ।

खुशीको खबर... फेरी सुनको मूल्य आज भन्दा २० वर्ष पहिलेको जति नै हुन लागेको ..पुरा समाचार पढ्नुस्..

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश