कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश

पोखरा, १३ मंसिर । रामेछाप–सोलुखुम्बुको सीमानामा केन्द्र बनाइ सोमबार बिहान गएको भूकम्पको धक्काबाट कास्कीको लेखनाथमा एउटा घर भत्किएको छ ।
लेखनाथस्थित निवासी रुद्रमोहन भट्टराईको पुरानो घर भूकम्पले भत्काइदिएको हो । भूकम्पले कास्कीमा अझै बढी क्षति भएको अनुमागन प्रहरीले गरेको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइ नसकेको प्रहरीले जनाएको छ ।फाइल तस्बिर
बिहान ५ बजेर २० मिनटमा गएको ५ दशमलव ६ म्याग्नेच्यूडको भूकम्पले अन्य जिल्लाहरूमा पनि क्षति पुगाएको हुन सक्ने प्रहरीको भनाइ छ । भूकम्पले रामेछाप र सोलुखुम्बुमा अलि धेरै क्षति पुगाएको प्रहरीको अनुमान छ । तर क्षतिको विवरण भने आएको छैन ।
भूकम्पको धक्कापछि रामेछाप, सोलुखुम्ब, सिन्धुपाल्चोक, राजधानी, चितवनलगायतका जिल्लामा ठूलो झट्का महसुस गरिएको थियो । यो भूकम्प गोरखा बारपाक केन्द्र विन्दुको पराकम्पन रहेको जनाइएको छ ।
- See more at: http://www.dainiknepal.com/2016/11/195421.html#sthash.P6lApOMI.dpuf

भूकम्पले पोखरामा एउटा घर भत्कियो, रामेछाप र सोलुखुम्बुमा धेरै क्षति -

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश