यस्तै घटना भएको छ दिल्लीको इन्दौरमा । इन्दौरको बाणगंगा थाना क्षेत्र अन्तर्गतको शिवकंठ नगरमा रानू नामकी २१ वर्षीय एक युवतीले प्रेममा धोका पाएपछि आफ्नो घरपरिवार छाडेर संसार त्यागेकी छन् ।
अर्थात उनले मृत्युवरण गरेकी छन् । भागवत सुनेर फर्किएकी आमा छोरीलाई विस्तारामाथि पंखामा झुण्डिएको अवस्थामा देखेर बेहोस भएकी छन् ।
रानूले आत्महत्या गर्नुको कारण सुसाइट नोटमा लेखेकी थिइन् । उनका परिवारले सुसाइट नोट फेला पारेर पढ्दा लेखिएको थियो– ‘मलाई एक युवकले प्रेममा धोका दियो ।
उसले मलाई जिउन लायक राखेन् ।’ प्रहरीले परिवारको वयान र सुसाइड नोटको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
- See more at: http://newsabhiyan.com.np/news-details.php?nid=52862#sthash.0Anvie5U.dpuf
