कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश


मधेसका माग सम्बोधनका लागि भन्दै संविधान संशोधनको चर्चाले नेपाल अहिले तातेको छ । सत्तारुढ दल समर्थन जुटाउनमा कसरत गरिरहेका छन् भने विपक्षी दल राजनीतिक र कानूनी लडाइँको तयारीमा जुटेका छन् । -
यसै सन्दर्भमा इटालीमा पनि संविधान संशोधनकै विषय चर्चामा आएको छ । त्यहाँ संसदका विभिन्न अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्नका लागि संविधान संशोधनको तयारी छ । यसका लागि जनमत संग्रह हुँदैछ ।
संविधानको संशोधनको विषयमा यति बेला इटालीमा पनि नेपालजस्तै पक्ष र विपक्ष देखिएका छन् । जसमा एक अभिनेत्रीले त विरोधमा उत्रिदै सेक्सको प्रस्ताव समेत ल्याएकी छन् ।
 बेलायती पत्रिका द सनका अनुसार अमेरिकाको लस एन्जलस बस्दै आएकी २७ वर्षकी पाओला साउलिनोले संविधान संशोधनका लागि डिसेम्बर ४ मा हुने जनमतसंग्रहमा ‘नो’ भोट अर्थात विपक्षमा मत हाल्नेहरुसँग यौनसम्बन्ध राख्ने अफर ल्याएकी हुन् । ‘नो’ भोट गर्नेहरु सबैसँग जनमतसंग्रह भइसकेपछि सेक्स गर्न दिने उनको वाचा छ ।
संविधान संशोधन गर्न नहुने पक्षमा रहेकी इटालियन मोडल पाओला सामाजिक सञ्जालमा न्यूड फोटो अपलोड गरेर पाओला चर्चामा आउँछिन् । ६ करोड जनसंख्या रहेको इटालीमा ‘नो’ भोट गर्ने सबैले पाओलासँग यौनकार्य गर्न पाउँछन् त ? भन्ने प्रश्नमा पाओलाले भनेकी छन्, ‘जसरी पनि म आफ्नो वाचा पुरा गर्नेछु ।

VIDEO+१८ माथिकोले मात्र भिडियो हेर्नुहोला भिडियो निकै नै कामुक छ

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश