कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश

नयाँ बसपार्क ! तपाई हामीले बुझ्ने गरेको बसपार्क यात्राको सुरुवात र यातायातको अन्तिम गन्तब्य अथवा सामान्य रुपमा भन्दा लामो तथा छोटो दूरीका यातायातको साधनले बस रोक्न आधिकारिक अख्तियारी पाएको ठाउँ हो बसपार्क । यात्राको लागि आवश्यक सेवा सुविधायुक्त ठाउँ भनेर बुझ्ने गरिन्छ बस पार्कलाई ।


 सर्वसाधारणहरु टिकट काटेर बस चढ्ने ठाउँलाई बसपार्क भनेर बुझ्ने गर्दछन् । बसपार्क सुन्दर शान्त र यात्रुहरुको लागि सुविधायुक्त हुन जरुरी हुन्छ । तर नेपालका अधिकांश जिल्ला तथा क्षेत्रका बसपार्कहरु यात्रुहरुको लागि भन्दा पनि यौन कर्मी तथा ग्राहकहरुलाई जवानी बिसाउने ठाउँ बन्ने गरेको पाइएको छ । देशका विभिन्न सहरमा रहेका बसपार्कमा सुलेआद यौन धन्दा संचालनमा आएको कुरा हामीले पटक पटक संचार माध्यममा पढ्दै, सुन्दै र देख्दै आएका छौं । यस्तै बसपार्कहरुकोबीचमा काठमाडौंको नयाँ तथा पुरानो बसपार्क पनि चर्चामा छ । बसपार्क वरपर यात्रुहरुको लागि बास बस्ने उद्देश्यले निमार्ण गरिएका होटल, लज तथा गेष्ट हाउसहरु यौनकर्मीको व्यावसाय गर्ने स्थल बनेको छ भने ग्राहकहरुको जवानी बिसाउने ठाउँ ।  सडकमै तानातान काठमाडौंको नयाँ बसपार्कमा तपाई साँझ पख पुग्नु भएको छ ? पुग्नु भएको भए त्यहाँको बास्तबिक अवस्था तपाईले बुझिसक्नु भएको होला । काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई अहिले अघोषित रेडलाईट एरिया भन्न थालिएको छ । तपाई साँझपख त्यता पस्नु भयो भने तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । नयाँ बसपार्क अहिले यौन कर्मीहरुको अखडा बनेको छ ।


 साँझ पर्ने वित्तिकै ग्राहकको खोजीमा बसपार्क क्षेत्रमा दर्जनौं यौनकर्मीहरु भौतारिने गर्दछन् । ग्राहकको खोजीमा रहेका यौनकर्मीहरुले बाटोमा ग्राहकहरुलाई तछाड मछाड गर्दै तानेको देख्न पाईन्छ । जब साँझ पर्दछ, बसपार्कको बाटो पैदल यात्रा गर्नेहरुलाई उनीहरुले जिस्काउने, बोलाउने र पाखुरीमा झुण्डिएर लाने समेत गर्दछन् । गेष्ट हाउस, होटल, डान्सबार र रेष्टुरेन्टहरुमा प्रहरीको छापाले यौनकर्मीहरुमा एक किसिमको तरंग ल्याएको छ । प्रहरीको छापाले उनीहरु त्रसित नभएपनि ग्राहकहरु आउन छाडेपछि उनीहरुले धन्दा संचालन गर्ने नयाँ तरिका अपनाउने गरेका छन् । पछिल्लो समय नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, ठमेल लगायतका ठाउँहरु यौनकर्मीको सम्पर्कस्थल बन्ने गरेका छन् । शहरका होटल, गेष्ट हाउसहरु प्रहरीको नजरमा परेपछि उनीहरुले व्यापारका नयाँ नयाँ तरिकाहरु अपनाउने गरेका छन् ।


पछिल्लो समय यौनकर्मीहरुले ग्राहकको घर तथा कोठमा जाने दखि आफ्नो कोठामा समेत लगेर धन्दा चलाउने गरेको नयाँ बसपार्कका एक ब्यावसायी बताउँछन् । प्याकेज टुर पछिल्लो समय यौनकर्मीहरुले अपनाएको नयाँ शैली हो प्याकेज टूर । आफ्नो धन्दा चलाउन ग्राहकहरुको साथ उनीहरुको श्रीमती अथवा प्रेमिकाको रुपमाको उनीहरु प्याकेज टुरमा काठमाडौं र काठमाडौं बाहिर जाने गरेका छन् । यसरी जाँदा आम्दानी पनि राम्रो हुने कसैले पनि थाहा नपाउने तथा प्रहरीको चेकिङबाट मुक्त हुने भएकोले यौनकर्मीहरु प्याकेज टुरमा जाने गरेको एक यौनकर्मीले बताइन ।

हाल यौनकर्मीहरु ग्राहकसँग नयाँ शैली ( प्याकेज टुर )जानको लागी बढी आकर्शित !! पूरा हेर्नुहोस

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश